SAHAKARI
सहकारीका सबै रेकर्ड अब ‘सफ्टवेयर’बाट राखिने !
काठमाडौँ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीहरूको दर्ता अभिलेखीकरणका लागि ‘सफ्टवेयर’ प्रणाली शुभारम्भ गरेको छ । प्राधिकरणले एक सार्वजनिक कार्यक्रमकाबीच सहकारीका सञ्चालक तथा व्यवस्थापन पक्षको भौतिक उपस्थितिबिना नै स्वचालित ‘अनलाइन’ प्रणालीबाट सहकारीको दर्ता अभिलेखीकरणको सुरुवात गरेको हो । दर्ता अभिलेखीकरणको सुरुवातको जानकारी दिन आयोजित[...]


