×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन चाँदीको मूल्य

प्रति तोला
छापावाल सुन
रू. २४८४००
(-४००)
चाँदी प्रति तोला
रू. ३२८०
(+६०)
प्रति १० ग्राम
छापावाल सुन
रू. २१२९६५
(-३४०)
चाँदी प्रति १० ग्राम
रू. २८१२
(+५१.५)

Bullion Graph

Bullion News

सुनको मूल्य घट्यो

काठमाडौं । साताको कारोबारको पाचौ दिन बिहीवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला २४८८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले घटेर २४८४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ६० रुपैयाँले बढेर प्रतितोला ३२८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’मा सो विवरण हेर्न सकिन्छ ।

COPY